ADDING TO THE LONG DISTANCE BUS TARGET SEASON, THREE HUNDRED NEWS

9:50 PM

Kathmandu - season, targeting the transport of long-distance bus to add three more than a hundred have been preparing.
The National Federation of Nepal Transport Entrepreneurs and festival Dashain most common home on the basis of the district owing to the passengers as the bus is preparing to add.
According to FNJ general secretary Saroj Sitaula during Dashain close to two million passengers daily and half out of the situation can not withstand the pressure due to the ongoing bus.
So 50 million investment by a billion is being added to the modern-equipped bus, he said.Today's news is the Annapurna Post.

काठमाडौं – दसैंलाई लक्षित गरी यातायात व्यवसायीले लामो दूरीमा तीन सयभन्दा बढी बस थप्ने तयारी गरेका छन् । 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैं र तिहारमा अधिकांश सर्वसाधारण गृह जिल्ला जाने भएकाले यात्रु चापका आधारमा बस थप्ने तयारी गरिएको छ ।
महासंघमा महासचिव सरोज सिटौलाका अनुसार दसैंको समयमा दैनिक डेढ लाखको हाराहारीमा यात्रु बाहिरिने भएकाले हाल सञ्चालित बसले चाप थेग्न नसक्ने अवस्था छ ।
त्यसैले एक अर्ब ५० करोड लगानी गरेर आधुनिक सुविधासम्पन्न बस थप्न लागिएको उनले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

You Might Also Like

0 comments