New Pop Song || Launani K Bhayoni || Subash Achhami Full Hd 2016 ||
6:08 AM
काठमाडौं, ११ चैत । आधुनिक गीत ‘लौन के भयो नी’को भिडियो सार्वजनिक भएको छ । सुवास अछामकिो स्वर रहेको गीतमा स्वयम अछामीको शब्द तथा संगित रहेको छ । ज्ञानेन्द्र कोइरालाले निर्देशन गरेको भिडियोको छायांकन तिलक रिजालले गरेका हुन् भने सम्पादन ओम प्रसाइले गरेका छन । निकै रोमाञ्चक आधुनिक गीत सुवास र निसुको अभिनय रहेको छ । आधुनिक प्रेमी प्रेमिकाको कथालाई समेटिएको गीतको निकै मनमोहक र सबैको मनमा बस्ने खालको छ । -
0 comments