बैदेशिक रोजगारीमा हुनेलाई खुसीको खबरः सरकारले ल्यायो सुनाैलाे योजना (फारम सहित )
9:47 PM![]()
![]() |
बैदेशिक रोजगारीमा हुनेलाई खुसीको खबरः सरकारले ल्यायो सुनाैलाे योजना (फारम सहित )
काठमाण्डाै । सरकारले आइतबारदेखि विदेशमा रहेका नेपालीले लगानी गर्न मिल्ने बैदेशिक रोजगारी बचतपत्र निष्काशन गरेको छ ।बैदेशिक रोजगारीमा रहेर नेपालमै लगानीको बताबरण खोजिरहेकाहरुलाई सो अवसर प्रदान गर्न सरकारले पहिलो चरणमा २५ करोड रुपैयाँको बचतपत्र निश्काशन गरेको हो ।यसमार्फत बैदेशिक रोजगारीमा हरेका नेपालीले विदेशमा कमाएको पैसा सुरक्षति रहने मात्र होइन वार्षिक ९ प्रतिशतका दरले ब्याजसमेत पाउनेछन् ।
५ हजारदेखि ५० हजारसम्म बचत गर्न सकिने गरी सोे रकमको ब्याज भुक्तानी वर्षमा दुई पटक हुनेछ ।आइतबारदेखि विभिन्न स्थानमा यसका लागि आवेदन खुल्ला गरिएको छ । बचतपत्र आफू वा आफ्नो नजिकको नातेदारको नाममा खरिद गर्न सकिनेछ । बचतपत्र धितो राखि अन्य बंैकबाट ऋणसमेत लिन सकिनेछ ।
फाराम हेर्न यहाँ किल्क गर्नुहोला 4_Issue_Notices–FEB_2077 Ka-New
![]() |

0 comments