तपाई यी रोग देखि पिडित हुनुन्छ ?? अब चिन्ता नगर्नुस ,काँचो केरामा छ मधुमेहदेखि तौल कम गर्नेलगायतका ६ फाइदा

6:13 PM



तपाई यी रोग देखि पिडित हुनुन्छ ?? अब चिन्ता नगर्नुस ,काँचो केरामा छ मधुमेहदेखि तौल कम गर्नेलगायतका ६ फाइदा-

पाकेको केराको फाइदाबारे त तपाईंलाई थाहा नै होला तर काँचो केराका पनि विभिन्न फाइदा छन् भन्ने बारे धेरैलाई थाहा नहुन सक्छ । काँचो केरा केही अवस्थामा त पाकेकोभन्दा पनि फाइदाजनक हुन्छ । केरामा स्टार्च हुन्छ जुन सुगरमा परिवर्तन हुने गर्दछ । तर काँचो केरामा पाइने स्टार्च सुगरमा परिवर्तन हुँदैन त्यसकारण यो स्वस्थ हुन्छ । जब काँचो केरा खानुहुन्छ तब यसको स्टार्च मुखभित्र महसुस गर्न सक्नुहुन्छ ।

युनिभर्सिटी अफ कोलोराडो हेल्थ साइन्स सेन्टरले गरेको अनुसन्धान अनुसार यसमा प्रोटोपेक्टिन कम्पाउन्ड हुन्छ जसले यसको स्टार्चलाई डाइजेस्टिभ फाइबरमा परिवर्तन गर्ने गर्दछ । यसले पेट सफा राख्छ र तौल पनि कम गर्न मद्दत गर्छ ।

यसमा पाकेको केरा जस्तै पोटाशियम, प्रोटिन र सोडियम पनि हुन्छ र एउटा केरामा ८१ क्यालोरी मात्र हुन्छ ।

१.काँचो केरा खानुका अन्य ६ फाइदाः

२.हृदयघातको सम्भावनालाई कम गर्छ ।

३.ब्लड सुगर नियन्त्रणमा राख्छ ।

४.खराब कोलेस्ट्रोललाई हटाउन सहयोग गर्दछ ।

५.तौल कम गर्न सहयोग गर्दछ ।

६.शरिरमा पौष्टिक तत्व कम गर्न सहयोग गर्छ ।

You Might Also Like

0 comments