NEWS

10:28 AM



प्रधानमन्त्री ज्यु लाई पत्र !
---------------------------------

सम्माननिय प्रधानमन्त्री ज्यु
सिंहदरबार, काठमाडौं, नेपाल ।


विषय :- नेपाल फर्काइ दिनुस् भन्ने बारे

महोदय
उपरोक्त सम्बन्धमा दोलखा जिल्ला सुरी गाबिस १, मस्दिङ गाउँका लोमु शेर्पा हाल रोजगारको सिलसिलामा कुवेत पुगेको र कुवेत को निजी दलालले कुवेतीको घरमा कामको निम्ति पठाएको र हाल तीन वटा घरमा सरेका रहेछ्न जहाँ जुनै घरमा गए पनि याताना दिइरहेको रहेछ्न । तेसैले तुरुन्त मलाई नेपाल् फर्काउनु परेउ भन्दै
रुदै कराउँदै हामी संग कुरा गर्नु भयो !
तेसैले हामी पनि टाढा टाढा छौ । केहि गर्न सकिन्दैनन। तेसैले नेपाल सरकार अथवा नेपाल सरकारको प्रमुख को हैसियत ले हजुर लाई उदार को निम्ति यो पत्र Facebook मर्फत पठाइएका छौ । जति सक्दो छिटो उदार गर्नुस् बोलीका दिन हरुमा कुवेती ले जे पनि गर्न सक्छ र मोबाईल मा पनि पैसा छैन मोबाईल पनि कुनै दिन खोस्न सक्छन
भन्ने डर ! एम्बेस्सी जानू पनि थाहा नभएको हुँदा
जति सक्दो छिटो उदार दिनु होला भनी प्रधानमन्त्री ज्यु लाई यो पत्र लेख्दै छु ।
पीडित को तर्फबाट

मिङ्मा शेर्पा बहराइन

You Might Also Like

0 comments