राष्ट्र र नेपालीहरूलाई माया गर्ने नेताहरू कहिले आउलान्? - See more at:
2:02 AM![]()
![]() |
के बस्नु यस्तो देश मा जुन देश मा नेताहरुले राष्ट्रिय ध्वजाको कदर गर्न जान्दैनन्। धिक्कार्छु आफ्नो कर्मलाई यस्तो अवस्था आउँदा पनि केही गर्न नसक्दा।
कहिलेसम्म हेर्नुपर्छ यस्तो कुराहरू? कहिलेसम्म सहनुपर्छ हामीले यो सबै पीडाहरू?
राष्ट्र र नेपालीहरूलाई माया गर्ने नेताहरू कहिले आउलान्? नेताहरूले जे गरेपनि ठीक त?
भन्नु केही छैन अब नकी कसैलाई दोश नै दिनु। हामी त सिर्फ ट्वाल्ल परेर हेर्ने मात्रै हो। हैन र साथीहरू?
यसअघि पनि नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले आफ्नो ध्वजावाहक विमानमा यात्रा गरेनन्।
नेपाल वायुसेवा निगमको साटो थाई एयरवेज विमान रोजेका थिए उनले? जे
के हाम्रा राष्ट्रिय ध्वजावाहक विशि सेवा र सुरक्षाको अवसर हाम्रो पहिलो अधिकार हैन ? अनि आफ्नै ध्वजावाहकप्रतिको वफादारी र जवाफदेहीता नेताहरूबाट अपेक्षा गर्नु हाम्रो अधिकार हैन ? राष्ट्रिय ध्वजावाहकमै यात्रा अपेक्षित कर्तव्य हो नेताहरूको । हामी नेपालीले आफ्नो विमान सेवा, उत्पादन र पहिचानलाई सम्मान गर्न नसकेसम्म नेपाल समृद्ध बन्न सक्दैन्।’@setopati
(लामा नेपाल वायुसेवा निगमका क्याप्टेन हुन् ।)
![]() |

0 comments