ॐ माता पाथिभराकि जय! माताको कृपाले हामी सबैको कल्याण होस, आजको राशिफल : वि.सं.२०७५ साल असार ०३ गते । आईतबार । ईश्वी सन् २०१८ जुन १७ तारिख । नेपाल सम्बत् ११३८ ।



वि.सं.२०७५ साल असार ०३ गते । आईतबार । ईश्वी सन् २०१८ जुन १७ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ शुक्ल पक्ष । तिथि चतुर्थि २८ घडी ४ पला,बेलुकी ०४ बजेर २३ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र तिष्य १४ घडी ५६ पला,बिहान ११ बजेर ८ मिनेट उप्रान्त अष्लेषा । योग व्याघात ३४ घडि ५४ पला,बेलुकी ७ बजेर ०७ मिनेट उप्रान्त हर्षण । करण वणिज,बिहान ५ बजेर ३७ मिनेट उप्रान्त भद्रा,बेलुकी ४ बजेर २३ मिनेट उप्रान्त वव । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि कर्कट ।

काठमाडौंमा सूर्योदय ५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ७ बजेर ०० मिनेट । दिनमान ३४ घडी ३४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढ्न लेखाईमा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि थोरै हुनेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ । आफन्त तथा आमा सँग नचाहादा नचाहादै घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । छाति सम्बन्धि समयस्या पिरोल्न सक्छ ध्यान दिनुहोला । माया प्रेमको डोरो कसिलो हुनेछ भने प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

शुभ अंक — १,५ शुभ दिशा — पश्चिम , शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — उत्तर, शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम, शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ । कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्नसके आर्थिक रुपमा सम्पन्न होईनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुनेछन् ।

शुभ अंक — १,५ शुभ दिशा — उत्तर, शुभ रंग — सेतो काय सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा समयमा नहुनाले आर्थिक अवस्थामा असर पर्न सक्छ । काम गर्नु पुर्व आफन्त तथा अग्रजहरु सँग सुझाब सल्लाह लिएर अगाडि बढ्दा राम्रो हुनेछ । सामाजिक कामहरुमा आजको दिन हात नहाल्दा नै राम्रो हुनेछ । काम तथा खानपानमा तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा तत्काल लगानि नगर्नुनै राम्रो रहेकोछ । घर परिवार तथा आफन्त सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुन सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ५,६ शुभ दिशा — पुर्व, शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) बिद्या तथा प्रतिष्र्धामा बिजय हुँने योग रहेकोछ भने नयाँ ज्ञान हासिल हुनेछ । बुवा वा बुवासरहका मानिसको आषिर्वाद तथा सहयोगले महत्वपुर्ण कामहरु सम्पादन हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुँने हुँदा पद प्राप्तिको योग रहेकोछ । सरकारि धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ । उच्च मनोबलका साथ काम गर्न सकिने हुँदा ईच्छा आकाक्षा तथा मनोकामना पुरा हुँने समय रहेकोछ ।

शुभ अंक — ३,६ शुभ दिशा — उत्तर, शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) परिवारमा सबैसँग सौहार्दपुर्ण बाताबरणमा रमाउँन पाउँदा रमाईलो महशुष हुनेछ । लामो समयदेखि भेट नभएका आफन्तसँग भेटघाट हुनेछ भने मिठा मिठा परिकारका साथ समय बिताउँन सकिनेछ । अध्ययनमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिनेछ । माया प्रेम तथा प्रणय सम्बन्धमा भाफ्ना मनका कुराहरु खुलेर राख्न पाउँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा भने समय दिन नसक्दा आम्दानि न्युन हुनेछ । खेलकुद तथा यस्तै क्रिर्याकलापमा जित हात पार्न सकिनेछ ।
शुभ अंक — ३,८ शुभ दिशा — पुर्व
शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

शुभ अंक — २,८ शुभ दिशा — दक्षिण, शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आश्वासन बाढ्ने तथा काम गर्दिन्छु भनेर रुपैया पैसा माग्नेहरुदेखि सजक रहनुहोला फसाउँन सक्छन् । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने हुँदा लामो समय सम्म त्यसको प्रभाव देखिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । घर परिवार तथा आफन्त सँग घरायसि कुरामा राय बाजिनेछ भने जीवन साथिसँगको सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिए अनुशार नतिजा ननिस्कने हुँनाले मन खिन्न हुनेछ ।

शुभ अंक —३,९ शुभ दिशा — पुर्व, शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) थोरै लगानि गरि छोटो समयमा मनग्गे प्रतिफल प्राप्त गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ । बिभिन्न सामाजिक तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । अध्ययनमा सोचेजस्तो नतिजा ल्याउन सकिने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथिको सहयोग पाउदा काम गर्न जोस जागर बढेर आउनेछ ।

शुभ अंक — १,२ शुभ दिशा — दक्षिण, शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयमानै सजक बन्नाले बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै उपलब्धि हात पार्न सकिनेछ । व्यापार व्यावसायला लगानि बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । न्यायिक निकायबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । कार्यक्षेत्रमा आउने समस्याहरुलाई हल गर्ने क्षमता बढ्ने हुनाले कार्यसम्पादन मुल्याङकन सुचक बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । मामा तथा मावलि पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईने हुनाले मन प्रशन्न रहनेछ ।

शुभ अंक — २,३ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खानपान तथा बाहिरि बताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आई औषधि उपचार खर्च बढेर जान सक्छ । बिशिष्ट ब्याक्तिहरुको भेटघाटले नयाँ कुरा सिक्ने अवसर आएपनि सहि ठाउँमा प्रयोग गर्न नजान्दा आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले प्रतिष्पर्धिहरु हावि हुनेछन् । सन्तान तथा छोराछोरिसँग सैद्धान्तिक कुरामा राज बाजिनेछ भने आफन्त तथा साथिभाई पनि तपाईदेखि टाडिने सम्भावना रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण, शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
नोट : राशिफलमा जे जस्तो भए पनि व्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यवाद ।
-osnepal

सरकारले सित्तैमा उपचार गरिदिने यी ८ रोग, जानकारीको लागि शेयर गरौँ !

काठमाडौ । सरकारले न्यून परिवारका लागि औषधि उपचारको निमित्त कोष मार्फत केही रोगको उपचारका लागि उपचार खर्च स्वरुप ५लाख जति रुपैया सहयोग गर्दै आईरहेको छ । सरकारले यो कोषको लागि प्रत्येक बर्ष अरर्बौ रकम विनियोजन गर्छ । तर दुखको कुरा के छ भने उक्त विनियोजित रकमको उपभोग पहुँचवाला र हुनेखानेहरुले आफनो पोल्टोमा राख्ने गरेको एक स्रोतले बताएको छ ।
गरीब तथा विपन्न वर्गका जनताहरु यो कोेषको बारेमा जानकार नहुनुु । कुन रोग कडा हो भनेर गरीब तथा विपन्न वर्गका जनताले थाहा नपाउनुले पनि उनीहरु यो सुविधा बाट बञ्चित हुन पुगेका हुन् । नेपालकोे केही भाग भौैगोेलिक हिसाबले विकट क्षेत्र मानिएकोले उक्त क्षेत्रमा रहेका जिल्लावासीहरुले सरकारद्धारा जारी गरिएको यो सुविधा बारे सूचना नै पाएका हुन्नन् । यही कारण यो सुविधामा पहुँचवाला र हुनेखानेहरुकै हाली मुुहाली चलेको बुझ्न गा¥हो छैन ।
आठ प्रकारको कडा रोगको उपचार खर्च बापत सरकारले आधा दशक भन्दा बढी समय देखि सहयोग गर्दै आएको छ । तर यो सुविधाको उपभोग विकट क्षेत्रका जनताहरुले प्रयाप्त मात्रमा गर्न सकेका छैनन् ।सरकारले आठ वटा रोेगलाई कडा रोगको रुपमा सुचिकृत गर्दै उक्त रोगकोे उपचारको लागि १ लाख देखि ५ लाख रुपैया सम्म उपचार खर्च दिँदै आएको छ ।कडा रोगको लागि विनियोजित गरिएको रकम मध्ये सबै भन्दा बढि मृगौला रोगको उपचारमा खर्च हुने गरेको सम्बन्धित निकाय वताउँछ । उक्त विनियोजित रकम मध्ये करिब ६० प्रतिशत रकम मृगौला रोगको उपचारमा खर्च हुने गरेको विपन्न नागरिक औषधिउपचार व्यवस्थापन शाखा कार्यक्रमका सिनियर अहेव अधिकृत प्रकाश घिमिरेले बताउँछन् ।
कुन कुन रोग कडा रोगको रुपमा सुचिकृत गरिएको छ ?
मृगौैला, मुुटुु रोग, क्यान्सर, पार्र्किन्सन्स रोग, अल्जाईमर्स रोग, स्पाईनल ईन्जुुरी, हेड ईन्जुरी र सिकल सेल एनिमिया रोगलाई कडा रोगको रुपमा सुचिकृत गरिएको छ ।
यस्तो रोग लागेकोे अवस्थामा सुविधा प्राप्त गर्न सकिन्छ : मृगौला रोग
क. अल्पकालिन रुपमा मृगौलाले काम नगरेको
ख. दीर्धकालिन रुपमा मृगौलाले काम नगरेको
ग. एक्यूट ग्लुमेरुलो नेफ्राइटिस एण्ड नेफ्राइटिक सिन्ड्रोम भएको अवस्थामा ।
घ. मृगौला खराव भै डायलाइसिसगर्नु पर्ने भएमा ।
ङ. मृगौला प्रत्यारोपण गर्नुपर्ने भएमा ।
च. मृगौला प्रत्यारोपण गरे पश्चात औषधि उपचार गर्नु परेमा ।
छ. मृगौला रोगको निदान तथा उपचारका लागि आवश्यक पर्ने औषधि, औषधिजन्य सामग्रीहरु, शैंया तथा सेवा शुल्कहरु ।
– मुटु रोग
क. विभिन्न प्रकारका मुटु जस्तैः महाधमनीको शल्यक्रिया गर्नुपर्ने भएमा ।
ख. मुटुमा पेसमेकर तथा स्टेन्ट राख्नु परेमा, एब्लेशन गर्नुपरेमा । मुटुको भल्भ पूर्णरुपमा क्षति भएको वा मुटु फेल भएकोमा ।
३. क्यान्सर रोगस् विभिन्न प्रकारका क्यान्सर रोग र ती सम्बन्धी शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी गर्नु परेमा
४. पार्किन्सन्स रोग स्पार्किन्स् रोगसंग सम्बन्धित कुनै समस्या देखिनुको साथै त्यसको उपचार गर्नु परेमा
अल्जाईमर्स रोग स्अल्जाइमर्स रोगसंग सम्बन्धित कुनै समास्य देखिनुको साथै त्यसको उपचार गर्नु परेमा ,स्पाईनल ईन्जुरी स्दुर्घटनाजन्य र चोटपटकजन्य विरामीहरुलाई शल्यक्रिया तथा पुर्नस्थापना गुर्न परेमा ,हेड ईन्जुरी स्दुर्घटनाजन्य र चोटपटकजन्यविरामीहरुलाई शल्यक्रिया तथा पुर्नस्थापना गुर्न परेमासिकल सेल एनिमिया रोग स्यो रोगलागेका विरामीहरुलाई शल्यक्रिया तथा औषधि उपचार गर्नु परेमा यस्तो सुविधाको ब्यवस्था गरिएको छ
– मुट रोग, क्यान्सर रोग, अल्जाइमर रोग, पार्किन्स् रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकल सेल एनिमिया रोगका विरामीका साथै मृगौला रोगको एक्युट रेनल फेलियरभएका विरामीहरुले रु १ लाख सम्मको औषधि उपचार सुविधा पाउने छन् ।
– मृगौला रोगको डायलासिस गर्नुपर्ने विरामीहरुले तोकिएका सूचिकृत अस्पतालहरुबाट निःशुल्क डायलाइसिस सुविधा पाउने छन् ।
– नेपालमा मृगौला प्रत्यारोपण गर्नुपर्ने विरामीलाई मृगौला प्रत्यारोपण गर्दा सुचिकृत अस्पताल मार्फत रु ४ लाख रुपैंया वरावरको औषधि उपचार सुविधा पाउने छन् ।
-मृगौला प्रत्यारोपण पूर्वको परिक्षणका लागी अंग ९ग्रहणकर्ता र अंग दाताका लागी० रु ५० हजार र प्रत्यारोपण पश्चात औषधि सेवनका लागि १ लाख गरि जम्मा १ लाख ५० हजार रुपैया सुविधा पाउने छन् ।
– विदेशबाट उपचार गराएका विरामीहरुलाई अस्पतालको विल अनुसार मृगौला प्रत्यारोपण भएमा दुई लाख रुपैया र तोकिएका अन्य कडारोगको उपचारको हकमा एक लाख रुपैयामा नबढने गरी वील, भर्पाइका आधारमा सुविधा दिने छ ।
कुन रोगको उपचार कहाँको कुन स्वस्थ्य संस्थामा गराउन सकिन्छ ?
मुटु, मृगौला, क्यान्सर, पार्किन्स्, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी
वीर अस्पताल काठमाडौं, त्रि।वि।वि।शिक्ष्ँँ अस्पताल, महाराजगंज, काठमाडौं , पटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन, ललितपुर , वि।पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी , चितवन मेडिकल कलेज, शिक्षण अस्पताल, चितवन , नोबेल मेडिकल कलेज, शिक्षण अस्पताल, विराटनगर,मोरङ , धुलीखेल अस्पताल, काभ्रेपलाञ्चोक मास्पाइनल इन्जुरी सघं, साघा, काभ्रेपलाञ्चोक । क्यान्सर परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौं, वि।पी कोइराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुर, चितवन , भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर , क्यान्सर केयर नेपाल, जावलाखेल, ललितपुर , काठमाडौं क्यान्सर सेन्टर, ताथली, भक्तपुर , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्र्रा.लि.मा क्यान्सर सम्बन्धी सित्तैमा उपचार हुन्छ । हेड इन्जुरी, स्पाइनल इन्जुरी र मुटु न्युरो कार्डियो मल्टिस्पेसियालिटी हस्पिटल, मोरङ, विराटनगरमा हेड इन्जुरी, स्पाइनल इन्जुरी र मुटु । मुटु शहीद गंगालाल राष्ट्रिय ह््रदय केन्द्र,बांसवारी, काठमाडौं , मनमोहन कार्डियो थोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगंज, काठमाडौं मा मुटु सम्बन्धि उपचार हुन्छ ।क्यान्सरर सिकलसेल एनिमिया कान्तिवाल अस्पताल, महाराजगञ्ज, काठमाडौं मा क्यान्सर÷ सिकलसेल एनिमियाको उपचार हुन्छ । मुटु, मृगौला, क्यान्सर कान्तिवाल अस्पताल महाराजगञ्ज, काठमाडौंमा मुटु, मृगौला र क्यान्सरको उपचार हुन्छ ।मृगौला र मुटु मानव अंग प्रत्यारोपण केन्द, भक्तपुर , नेपाल मेडिकल कलेज, जोरपाटी, मृगौला र मुटु सम्बन्धि सित्तैमा उपचार हुन्छ ।
डायलाइसिसपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की , नारायणी उपक्षेत्रिय अस्पताल, विरगंज, पर्सा , कोशी अञ्चल अस्पताल, विराटनगर, मोरङ , जनकपुर अञ्चल अस्पताल, जनकपुर, धनुषा , गण्डकी मेडिकल कलेज, पोखरा, कास्की , युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस, भैरहवा, रुपन्देही , कलेज अफ मेडिकल साइन्सेस, भरतपुर, चितवन , नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्ज, बांके , म्णिापाल शिक्षण्ँ अस्पताल, पोखरा, कास्की , राष्ट्रिय मृगौला उपचार केन्द्र, वनस्थली, काठमाडौं , वि।एण्ड।वि।अस्पताल, ग्वार्खो, ललितपर , आरोग्य स्वास्थ्य प्रतिष्ठान, पुल्चोक, ललितुर, नेशनल डायलासिस सेन्टर, बसुन्धरा, काठमाडौं , सिद्धार्थनगर सिटी हस्पिटल प्रा।लि।, बुटवल, रुपन्देही , अल्का अस्पताल प्रा।लि।, जावलाखेल, ललितपुर , चरक मेमोरयल हस्पिटल प्रा।लि, पोखरा, कास्की , हिमाल हस्पिटल प्रा।लि।, ज्ञानेश्वर, काठमाडौं , भेनस अस्पताल, मध्य वानेश्वर, काठमाडौं , विरेन्द्र सैनिक अस्पताल, छाउनी, काठमाडौं , सुमेरु सामुदायीक अस्पताल, धापाखेल, ललितपुर , ग्राण्डी इन्टरनेशनल अस्पताल, धापासी, काठमाडँैं , नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी लि।, विराटनगर, मोरङ , नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी लि।, विराटनगर, मोरङ , क्रिम्सन अस्पताल, मनिग्राम, ललितपुर , ग्रिनसिटी अस्पताल प्रा।लि, धापासी, काठमाडँैं , ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावाहिल, काठमाडँैं , लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रा।लि, बगालेटोल, पोखरा , पुर्णटुङ विर्ता सिटी अस्पताल, विर्तामोड, झापा , जानकी हेल्थकेयर अस्पताल प्रा।लि, जनकपुरधाम, धनुषा , विरा६नगर अस्पताल प्रा।लि, विराटनगर, मोरङ , ओमसाई पाथीभारा हस्पिटल प्रा।लि, भद्रपुर, झापा , किष्ट मेडिकल कलेज, इमडोल, ललितपुर मा मृगौलाको डायलाइसिस गरिन्छ ।
हेड इन्जुरी र स्पाइनल इन्जुरी
राष्ट्रिय ट्रमा सेन्टर, महांकाल,काठमाडौं , अन्नपुणर््ँ न्युरोलोजिकल एण्ड अलाइड साइन्सेज, माइतिघर, काडमाडौंमा हेड इन्जुरी र स्पाइनल इन्जुरीको उपचार हुन्छ ।
सिकलसेल एनेमिया, डायलाइसिस
राप्ती उपक्षेत्रीय अस्पताल दाङ , सेती अञ्चल अस्पताल, धनगढी, कैलाली , घोडाघोडि अस्पताल, सुख्खड, कैलाली , मेचि अंचल अस्पताल, भद्रपुर, झापामा सिकलसेल एनेमिया, डायलाइसिसको उपचार हुन्छ ।
मुट र डायलाइसिस
गौतमबुद्ध सामदायिक मुटु अस्पताल, बुटवल, रुपन्देही , बयोदा हस्पिटल प्रा।लि।बल्खु, ललितपुरमा मुटु र डायलाइसिसको उपचार हुन्छ ।
सिकलसेल एनेमिया : भेरी अञ्चल अस्पताल, नेपालगञ्ज, बांके , लुम्बीनी अञ्चल अस्पताल, बुटवल, रुपन्देही , महाकाली अञ्चल अस्पताल, महेन्द्रनगर , जिल्ला अस्पताल बर्दिया , जिल्ला अस्पताल नवलपरासी , जिल्ला अस्पताल कपिलबस्तुमा सिकलसेल एनेमियाको उपचार हुन्छ । डायलाइसिस, हेड इन्जुरी र स्पाइनल इन्जुरी गोल्डेन अस्पताल प्रा।लि।, विराटनगर, मोरङमा डायलाइसिस, हेड इन्जुरी र स्पाइनल इन्जुरीको उपचार हुन्छ । हेड इन्जुरी र स्पाइनल इन्जुरी, मुुुटु, डायलाइसिस भरतपुर अस्पताल, भरतपुर, चितवनमा हेड इन्जुरी र स्पाइनल इन्जुरी, मुुुटु, डायलाइसिस
यो सेवा सुविधा प्राप्त गर्न के कस्तो कागजात पेश गर्नु पर्छ ?
– विरामीको नागरिकताको प्रतिलिपि ९१६ वर्ष मुनिको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि०
– उपचारको लागि तोकिएको अस्पतालमा सिफारिस ।
– रोग पहिचान भएको चिकित्सकको पे्रसक्रिकप्सनको संक्षिप्त व्यहोरा ।
– उपचार सेवाका लागि सिफारिस गरिएको भन्ने र समितिको निर्णयको प्रतिलिपि पठाउने ।
– विरामी विपन्न नागरिक भएको व्यहोरा खुल्नु पर्ने । र तोकिएकोे ढाचाँमा निवेदन हुनुपर्ने ।

तपाई यी रोग देखि पिडित हुनुन्छ ?? अब चिन्ता नगर्नुस ,काँचो केरामा छ मधुमेहदेखि तौल कम गर्नेलगायतका ६ फाइदा



तपाई यी रोग देखि पिडित हुनुन्छ ?? अब चिन्ता नगर्नुस ,काँचो केरामा छ मधुमेहदेखि तौल कम गर्नेलगायतका ६ फाइदा-

पाकेको केराको फाइदाबारे त तपाईंलाई थाहा नै होला तर काँचो केराका पनि विभिन्न फाइदा छन् भन्ने बारे धेरैलाई थाहा नहुन सक्छ । काँचो केरा केही अवस्थामा त पाकेकोभन्दा पनि फाइदाजनक हुन्छ । केरामा स्टार्च हुन्छ जुन सुगरमा परिवर्तन हुने गर्दछ । तर काँचो केरामा पाइने स्टार्च सुगरमा परिवर्तन हुँदैन त्यसकारण यो स्वस्थ हुन्छ । जब काँचो केरा खानुहुन्छ तब यसको स्टार्च मुखभित्र महसुस गर्न सक्नुहुन्छ ।

युनिभर्सिटी अफ कोलोराडो हेल्थ साइन्स सेन्टरले गरेको अनुसन्धान अनुसार यसमा प्रोटोपेक्टिन कम्पाउन्ड हुन्छ जसले यसको स्टार्चलाई डाइजेस्टिभ फाइबरमा परिवर्तन गर्ने गर्दछ । यसले पेट सफा राख्छ र तौल पनि कम गर्न मद्दत गर्छ ।

यसमा पाकेको केरा जस्तै पोटाशियम, प्रोटिन र सोडियम पनि हुन्छ र एउटा केरामा ८१ क्यालोरी मात्र हुन्छ ।

१.काँचो केरा खानुका अन्य ६ फाइदाः

२.हृदयघातको सम्भावनालाई कम गर्छ ।

३.ब्लड सुगर नियन्त्रणमा राख्छ ।

४.खराब कोलेस्ट्रोललाई हटाउन सहयोग गर्दछ ।

५.तौल कम गर्न सहयोग गर्दछ ।

६.शरिरमा पौष्टिक तत्व कम गर्न सहयोग गर्छ ।

भर्खरै आयो यस्तो खबर….खुल्यो यस्तो रहस्य ! जुन रहस्य थाहा पाउदा तापाईहरु ३ छक्क पर्नु हुने छ


अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेपछि फुटबलर अञ्जन केसीले सट्टाबाजको धन्दा सुरु गरेको खुलेको छ ।

म्याच फिक्सिङ प्रकरणमा ५ लाख रुपैयाँ धरौटी तिरेर छुटेपछि केसीले अन्तर्राष्ट्रिय गिरोहसँगको सहयोगमा क्रिकेट र फुटबलको अन्तर्राष्ट्रिय खेलहरुको आधारमा अनलाइनमार्फत जुवा खुलाउने काम थालेको खुलेको हो ।

इन्डियन पि्रमियर लिग -आईपीएल) लगायतका कि्रकेट र फुटबलको लोकप्रिय म्याचहरुमा अनलाइन बेटिङ गरेर जुवा खेलाएको आरोपमा केसीलाई प्रहरीले पक्राउ गरेसँगै उनको यो धन्दा सतहमा आएको हो ।

‘केसीले दुई वर्षअघिबाट अनलाइन बेटिङबाट जुवा खेलाउने कार्यमा संलग्न रहेको स्वीकारेका छन्’, काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने, ‘उनी धरौटीमा छुटेपछि यो काममा संलग्न भएको देखिएको छ ।’

‘खेलाडी भएकाले उनीसँग त्यसबारे राम्रो ज्ञान थियो । सोही कुराको आडमा उनी सट्टाबाजीमा लागेको देखिएको छ’, ती अधिकारीले भने ।

परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार केसीले अनलाइन बेटिङका लागि ललितपुर जिल्लाको एजेन्टको रुपमा काम गरेका थिए ।

उनका अनुसार परिसरको प्रारम्भिक अनुसन्धानले हालसम्म केसीको एकाउन्टबाट मात्रै दुई करोड ७७ लाख ५ हजार रुपैयाँ बराबरको जुवा खेलाइएको भेटिएको छ ।

‘उनले भारतमा भएको इन्डियन पि्रमियर लिग (आईपीएल) खेल र युनियन अफ यूरोपियन फुटबल एसोसिएसनको फुटबल प्रतियोगितामा अनलाइन बाजी लगाउनलाई एजेन्टको रुपमा काम गर्ने गरेका थिए’, पोखरेल भन्छन्, ‘खेलमा हुने जीतहार, गोल र रनको आधारमा उनले जुवा खेलाउँदै थिए ।’

सिनेमा सञ्चालक नेपाली नाइके

काठमाडौं प्रहरीले चलाएको अपरेसनको क्रममा फुटबलर केसीसहित ६ जना पक्राउ परेका थिए । जसमध्ये गौरव तिवारी मुख्य एजेन्ट भएको खुलेको छ ।

तिवारी सुन्धारास्थित सिभिल मलमा रहेको टुवेल डी सिनेमाका सञ्चालक हुन् । उनले सुरुमा भारतीय नागरिक नागराज भनिने अमृत अग्रवालसँग मिलेर सट्टेबाजी गर्ने गरेका थिए । तर, अग्रवालसँग लेनदेनको विवाद भएपछि उनी आफैंले अन्तर्राष्ट्रिय एजेन्टसँग सम्पर्क बढाएका थिए ।

‘नागराजसँग विवाद भएपछि तिवारी आफैंले लन्डनबाट मास्टर एकाउन्ट वेवसाइटबाट ‘गौरव थ्री हन्ड्रेड एसी’ नामक एकाउन्ट खोलेका थिए’, परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले भने, ‘उनले मास्टर एकाउन्टबाट थप २४ वटा एकाउन्ट खोलेर अनलाइन वेटिङ गर्ने गरेको भेटिएको छ ।’

थापाका अनुसार तिवारीको एकाउन्टबाट ७ करोड ४७ लाख दुई हजार रुपैयाँ बराबरको बेटिङ भएको तथ्य भेटिएको छ । पक्राउ परेका अर्का व्यक्ति भुपेन्द्र शम्शेर कुँवरले गौरवको नजिकको व्यक्ति भएर बेटिङ गराउँदै आएको प्रहरीको भनाइ छ । उनले ०७२ सालदेखि तिवारीसँग मिलेर कारोबार थालेका थिए ।

परिसरका अनुसार कुँवरको एकाउन्टबाट मात्रै आईपीएल खेलमा ३ करोड २२ लाख ९७ हजार रुपैयाँको बेटिङ लगाइएको भेटिएको छ ।

उनकै माध्यमबाट एक वर्षदेखि विजय श्रेष्ठले पनि सट्टेबाजी खेल्दै र खेलाउँदै आएको भेटिएको छ । त्यसका लागि भूपेन्द्रले उनको नाममा ‘गणेशा ८९४’ नामक एकाउन्ट बनाइदिएका थिए ।

श्रेष्ठले आफ्नो साथी नरेन्द्र सुवाललाई एक वर्षदेखि यो धन्दामा संलग्न गराएका थिए । सुवालको खाताबाट ७७ लाख रुपैयाँको कारोबार भएको देखिएको छ ।

प्रहरीले पक्राउ गरेको दिनेश बोगटी मुख्य नाइके तिवारीको सहयोगी रहेको प्रहरीले जनाएको छ । ‘तिवारीको अनलाइन बेटिङवापतको रकम एजेन्टसम्म पुर्‍याउने र एजेन्टबाट तिवारीसम्म ल्याउने काममा उनी संलग्न भएको खुलेको छ’, परिसरका डिएसपी थापाले भने ।

पक्राउ परिसक्दा कारोबार ‘शून्य’ !

प्रहरीले अनलाइन बेटिङमा गराएको आरोपमा ८ जनालाई पक्राउ गर्‍यो । तर, अहिले उनीहरुको एकाउन्टमा कारोबार भएको रकम शून्यमा झरेको छ ।

‘प्रहरीको फन्दामा परेको चाल पाउने वित्तिकै विदेशी एजेन्टले एकाउन्टमा कारोबार नै नभएको देखाउन कारोबार शून्यमा भारेका छन्’, अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘तर, हामीले त्यसअघि नै उनीहरुको कारोबार हात पारिसकेका थियौं ।’

उनका अनुसार तिवारीको समूहबाट २५ हजार रुपैयादेखि १५ लाख रुपैयाँसम्म बेटिङ लगाइएको भेटिएको छ ।

स्तनलाई आकर्षक र टाइट बनाउन यी ६ ओटा उपाय अपनाउनुहोस् !


स्तनलाई आकर्षक र टाइट बनाउन यी ६ ओटा उपाय अपनाउनुहोस् !

म विवाहित महिला हुँ र मेरी पाँच वर्षकी छोरी छिन्। मेरो स्तन झोल्लिएको र सानो छ। स्तनपान गराएका कारण आकर्षक छैन, त्यसैले श्रीमान्ले मेरो स्तनका बारेमा गुनासो गरिरहनुहुन्छ। मेरो स्तनलाई कसरी टाइट र आकर्षक बनाउन सकिन्छ ?

स्तन र शरीर

आकर्षक शरीरका आ–आफ्नै आधार होलान्। यहाँ यौन आकर्षणको सन्दर्भमा कस्तो शरीरलाई विशेष यौन आकर्षक मानिन्छ केही चर्चा गरौं। पुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश अनि कसिलो मांसपेसी भएकी महिलालाई आकर्षक मानिन्छ। त्यस्तै विकसित स्तन पनि महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छ। विकसित स्तनले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ। त्यसैले जैविक रूपमा पुरुषहरू थाहा पाएर वा नपाई विकसित अर्थात् ठूला स्तनप्रति र त्यस्तो स्तन भएकी महिलाप्रति आकषिर्त हुन्छन् जसले गर्दा उक्त महिलाबाट जन्मने आफ्ना सन्तान बाँच्ने सम्भावना बढी होस्।

स्तनपान गराउँदैमा यौन आकर्षण घट्छ ?

कुनै पनि महिलाको एउटा महत्त्वपूर्ण पक्ष मातृत्व हो। यो नभै पूर्ण नारीत्वको कल्पना गर्न सकिँदैन। विकसित स्तनको स्वाभाविक लक्ष्य पनि भावी सन्तानको स्तनपान हो, जुन उसको स्वस्थ विकासका लागि अपरिहार्य हुन्छ। यस्तो पवित्र कार्य गर्दा कसरी यौन आकर्षण कम हुन्छ सोच्न नसकिने कुरा हो। अब अर्को पक्ष अर्थात् शारीरिक पक्षको विवेचना पनि गरौं। तपाईंलाई थाहै होला, भू्रण अवस्थाको ६ सातामा यसको विकास सुरु हुने भए पनि किशोरावस्थामा नपुगेसम्म केटीहरूमा स्तनको स्पष्ट विकास भएको देखिँदैन। इस्ट्रोजन र प्रोजेस्टेरोनजस्ता रागरसको प्रभावका कारण १०÷११ वर्षको उमेरमा स्तनको वृद्धि प्रारम्भ हुन्छ। स्तनको स्वरूप एवं आकारमा पर्याप्त विविधता पाइन्छ। यसमा भएको तन्तुका आधारमा कुनै ठूलो वा सानो हुन्छ। त्यसका साथै पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्किन सक्ने गुण अनि रागरसको प्रभावजस्ता थुप्रै कुराले स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्छ। स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ।

किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र यसका तन्तुहरू पनि निकै खाँदिएका हुने भएकाले वयस्क उमेरका महिलाको भन्दा कडा हुन्छ। उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ। यहाँ कडापनको कुरा गर्दा विवाहित वा अविवाहित हुनुभन्दा पनि उमेर र स्तन विकास कुन चरणमा छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। गर्भावस्थामा विशेष गरेर रागरस अर्थात् हार्मोनको प्रभावमा दूध बनाउने ग्रन्थिको विकास हुन्छ र स्तन पहिलेको भन्दा ठूलो हुन्छ। स्तनपानको कार्य सकिए पछि पुनः पुरानै अवस्थामा आउँछ। त्यस्तो स्थितिमा कतिपयलाई स्तन सानो भए जस्तो लाग्न सक्छ।

किन आकर्षक नलागेको ?

तपाईंले त पक्कै बुझ्नुभएको होला, स्तनपान नगराएकै कारण कुनै महिला आकर्षक हुने होइनन्। संसारमा स्तनपान गराएर पनि आकर्षक देखिएका महिला प्रसस्तै छन्। स्तनमा देखिएका स्वाभाविक परिवर्तनलाई लिएर अनावश्यक रूपमा गुनासो गर्नु बुद्धिमानी होईन। यही सन्दर्भमा के सोध्न मन लागेको छ भने तपाईको स्तनको स्वरूपलाई लिएर तपाईंको श्रीमान्ले गुनासो गर्नुको कतै अर्को कारण त छैन रु तपाईंले विशेष गरेर त्यसको यसो खोजी गर्नु हुन अनुरोध गर्छु। एउटा कुरा के भन्न चाहन्छु भने उहाँले तपाईंलाई साँच्चिकै माया गर्नु हुन्छ भने यसरी अनावश्यक रूपमा गुनासो गर्नु हुने थिएन।

स्तन आकर्षक देखाउने उपाय ?

अचेल शरीरचाहिँ अति पातलो तर स्तनचाहिँ ठूलो हुनुपर्ने अपेक्षा गरिन्छ। छापा, चलचित्र वा टेलिभिजनमा देखिएका कतिपय कुराको सत्यता विचार नगरी त्यसकै पछाडि लाग्नु हुँदैन। भाग्यवश स्तन खुला राख्नु नपर्ने अङ्ग भएकाले यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ। आफ्नो थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नु नै सबैभन्दा सजिलो तथा सस्तो उपाय हो। त्यसबाहेक अलिक बढी खर्च गरेर यस्तै वस्तुहरू प्रयोग गर्न सकिन्छ। स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्छ र सुन्दरतामा वृद्धि हुन्छ।

स्तनमा लगाउने क्रिम अनि पम्पले स्तनको आकार बढाउने दाबी गरिएको छ, तर यसले स्तनको आकार तथा नापमा पार्ने स्थायी प्रभावका सम्बन्धमा अझै केही विवाद छ। शल्यक्रिया गरेर स्तनको आकार बढाउनु एउटा अर्को उपाय हो, तर शल्यक्रिया गर्नुभन्दा पहिले धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ, किनभने यो विधि खर्चिलो मात्र होइन, यसका नकारात्मक प्रभाव पनि हुन सक्छ। अन्त्यमा के भनौं भने धेरैजसो परिस्थितिमा आफ्नो जीवनसाथीको शारीरिक स्वरूपलाई अनावश्यक रूपमा गुनासो गरेर त्यसलाई परिवर्तन गर्न खोज्नुभन्दा यथार्थतालाई स्वीकार गर्नु श्रेयस्कर हुन्छ।

रक्सीले मातेकी बहिनीले लिक गरिदिइन् नायिका दिदीको नाङ्गो भिडियो


असार | टेलिभिजन नायिका सारा खानको इन्स्टाग्राममा लिक भएको नाङ्गो तस्बिरले हँगा मच्चाएको छ ।

यसमा सारा बाथटबमा नग्न देखिएकी छिन् । साराकी बहिनी आर्याले लाइभ गरिदिएकी थिइन् ।

सारा खान हरेक स्थानमा ट्रेन्ड हुन थालिन् । यसबारे प्रतिक्रिया आउन थालेपछि भिडियो तुरुन्त हटाइएको छ ।

यस घटनाबारे साराले भनेकी छिन्, ‘यो रातिको कुरा हो । म आफ्नी बहिनीसँग रमाइलो गरिरहेको थिएँ । हामी परिवारसँग घुम्न श्रीलंका आइपुगेका छौं । मेरी बहिनीले थोरै रक्सी पिएकी थिइन् र गल्तीपूर्वक भिडियो पोष्ट गरिदिइन् ।

मानिसबाट गल्ती हुन्छ, त्यसकारण मैले उनलाई माफी दिइसकेकी छु । मलाई लाग्छ कि भारतीय मिडियाले एक महिलालाई बदनाम गर्ने काम बन्द गर्नुपर्छ ।’

यतिमात्र होइन, यो घटनामा सफाई दिनका लागि सारा खानले इन्स्टाग्राम लाइभ च्याट पनि गरिन् जसमा उनले वास्तवमा के भएको थियो, त्यसबारे विस्तृत जानकारी दिइन् । लाइभ च्याटमा प्रतिक्रिया आउनुपूर्व नै डिलिट भयो ।

सारा र आर्या आफ्नो श्रीलङ्का भ्रमणको पोष्ट इन्स्टाग्राममा सेयर गरिरहेकी छिन् । तीमध्ये एक फोटोमा आर्या बाथटबमा पोज दिइरहेको देखिएकी छिन् । उनलाई यसमा पनि ट्रोल गरियो । एजेन्सी

Nepali Short Movie “Pale Dai Sanga Masti”

The Ministry of General Administration has begun the process to transfer civil servants. Deputy Spokesperson at the Ministry, Nanda Raj Gyawali, said the Ministry had begun the process after the meeting of the Council of the Ministers on Thursday amended the regulations regarding this. He added that the Ministry was likely to complete the transfer by upcoming Friday. We were studying applications received by the Ministry seeking transfers. The implementation of the civil service transfer calendar was delayed by a month due to the recent government change and the Cabinet decision approved the new calendar through amendments. As per the revised calendar, inter-ministerial transfer shall be carried out by mid September, and the ministry-level and departmental-level transfer shall be completed by October 1 and mid-October, respectively, according to Gyawali. About 3,200 civil servants from across the country have filed the applications for the transfer this fiscal year.

Couple With 13 Sons Says They Won’t Stop Trying Until They Have A Daughter

A couple Irineu Cruz and his wife Jucicleide Silva have been trying for the past 20 years to conceive a daughter without success. They have 13 sons ranging from 1 month to 18 years old. When the couple got together, they planned that the mother would name the girls while the father named the boys. The father has named 13 of their children who are all boys while the mum is yet to name any child because they don’t have a daughter yet. And the woman says she will continue to bear children until she gets a daughter. During Jucicleide Silva’s first pregnancy, the couple agreed that the dad would name the boys and Mum, the girls. But the couple has since christened all 13 boys after famous footballers, all beginning with the letter “R”.The family, who live in Concei ao de Coit , Brazil, hoped their thirteenth child would be a game-changer, but instead the midwife announced it was yet another boy. Irineu who is a 40 year old farmer said: “I’ve always admired players like Rivaldo, Roberto Carlos, Ronaldinho and Robinho. all the best footballers seemed to have a name beginning with R . so as more and more boys came along, I decided to celebrate South American football by naming my sons after the players I liked.”The family’s newest addition has been christened Ronaldo after the former Brazil star.

Sipora Gurung



Sipora Gurung was born as a youngest daughter to Mr. Moti lal Gurung and Mrs. Seti Ghising Gurung. She can also be called a little magician because at a tender age of 16, she has earned her name as a youngest best volleyball player of a Nepal.
Sipora Gurung on action during Rastrapati Cup on 400m, she secured the first place.
In 2063, when she was just 12 years of age, she became the youngest ever player at the 10th S.A.G held at Sri Lanka. Besides, Volleyball she also has keen interest in Athletics and she even has received a lot of medals in different programs. She is dedicated towards her game, country and wants to do something for her country. She feels proud to be a Nepalese citizen.

She feels lucky enough that at this tender age, she got a chance to visit various places and gain a lot of experience. She says that she is able to reach such height as her school family; teachers and her parents encouraged as well as trusted her.Sipora Gurung, Pokhara Sipora Gurung, Pokhara
Though she plays excellent in any position in volleyball court, she is basically a spiker. She is also a master piece in long jump and running. She stood first in long jump and 400 meters relay running in the regional selection tournament, but she could not take part in these events in the national games as she was selected for the volleyball team.

-

The Game – New Nepali Short Movie



This is the story of two friends who are living in a village and wants to go to the city to get a job. One of the friends thinks himself as a clever, educated and capable man; and others as a fool. When they reach to the city and ask a man for the job, they both get bags of 5 lakhs rupees. This change something on the story. What will happen to both friends, their jobs and 5 lakhs? Do know the full story you have to watch the short film. All the videos by tv Nepali are copyright intellectual property of YouTube channel tv Nepali. Downloading and re-uploading on YouTube, Facebook or any other video hosting sites are strictly prohibited, but embedding and sharing links in websites is allowed. Legal action will be taken against those who involved in the copyright IP infringement.


-

Deepa and Priyanka Kissed Magne Buda During Chhakka Panja Opening



The film Chhakka Panja revolves around four friends in a village — Raja (Deepak Raj Giri), Saraswoti (Jeetu Nepal), Magne (Kedar Ghimire) and Buddhi (Buddhi Tamang). Raja is rich but illiterate and enjoys life, and tells his friends to not get married or hold any job. However, he secretly has affairs with married women.

Then one day Raja gets married to Champa (Priyanka Karki), and the story enters a serious mode when Champa elopes with someone else. The lives of Raja and his friends are turned upside down. Chhakka Panja is a total comedy and social drama, a story of friendship, love and revenge. It is hilarious from start to finish. With comedy and satire on society, it ‘is’ funny and takes you to Raja’s land.

Deepa Shree Niraula as the debutant director has done a good job. The storyline and setting is nothing new, but the way it has been presented is different, hence refreshing. Giri’s look resembles that of Govinda’s in the Bollywood film Raja Babu. Except for Dayahang Rai and Dhurmus of Wada No. 6, the other characters are the same. One may see these characters regularly on television, but the director has presented these characters in new avatars. Nepal is a simple bahun baje, Ghimire is a clueless young man who is fond of eating goat’s ear. Atit (Shivahari Poudel) is presented as a responsible man who helps his friends whenever there is a need.@Himalayantimes


-

Short Movies Based on Real Story



Here is Another short movie that reflect Real story which was in pokhara few days back. Artist trying to poitrait there act on that sad incident.

Cast: Subi Shahi/Nabaraj Uprety/Ramsharan Khatri
D.O.P: Agrim Lama
Edit: Music Highlight
Writer/Director: Shankar Adhikari Ghayal

Kismat 2 Trailer Featuring Shilpa Pokharel And Kishor Khatiwada - Video

Chabi Raj Ojha’s produced new film Kismat 2 has released its official trailer on YouTube. Film directed by Rishi Lamichhane is all set to release this Dashain across the theaters of Nepal. Kismat 2 is the sequel film of Kismat which featured Rekha Thapa as well as Aryan Sigdel debuted as an actor from Kismat. This time Rekha Thapa is replaced by Shilpa Pokharel in the film. After Hawaldar Suntali, Shilpa’s two movies are flop and back to back flop movies have caused some problem in the stardom of Shilpa. This movie is all set to bring back the star charm of Shilpa and create a new boundary for her. Watch an exclusive trailer of the film Kismat 2:

Narayan Kaji Shrestha's Powerful Speech About Nepal And Its Development

UCPN (Maoist) vice chair Narayan Kaji Shrestha has said that Chair main of the party Puspa Kamal Dahal is unable to lead the party in good direction. He also underlined 6 main problems faced by Nepali politics responsible to leading the country ashtray.According to Shrestha, Nepali political parities’ tendency of depending on the external power, myopic vision of the politicians, rampant corruption, power hungry leaders, the loss of honesty and integrity in society have been leading the country toward a wrong direction which would meet dead-end soon. Narayan Kaji Shrestha 'Prakash', Born in 1959 in Jaubari-6, plunged into politics in 1976. His political life includes 3 year prison life, with 19 year underground life. A teacher of Siddhatha Banasthali School, Kathmandu cum underground politician, Shrestha became a central member of the CPN (4th convection)led by Nirmal Lama in 1986 and subsequently served as a politburo member at CPN(Unity centre), formed after the merger of CPN(4th convection), CPN-Mashal, revolutionary fraction of CPN- Masal and Proletarian Workers Organization. After the disagreement in the armed conflict model, a group led by general secretary Puspa Kamal Dahal 'Prachand' and leader Dr. Babu Ram Bhattaria broke away in 1994 from CPN-unity centre, forming a parallel CPN-Unity centre (later the group took name CPN-Maoist in 1996). After that Shrestha took leadership of CPN-Unity centre for 8 years and became deputy chair at UCPN-Maoist, after the unification between then CPN-Maoist and CPN-Unity centre, Masal in 2008.He served as a deputy prime minister and Minister for Home Affairs in the cabinet led by Jhal Nath Khanal. Likewise he was appointed as Deputy Prime Minister, Foreign Minister and Local Development Minister in UCP-Maoist coalition government led by Prime Minister Dr. Baburam Bhattarai. Shrestha came in light when he protested the Bilateral Investment Promotion and Protection Agreement (BIPPA), which was signed on October 21, 2011, between Nepal and India. He played the key role in bringing the government and then agitating CPN-Maoist in the peace dialogue.

Takme Buda Yalamber Night Japan 2016

Video Source : Youtube.com They both are duplicate but true caricatcher actor. Kedar Ghimire, commonly known as Magne Budo from his TV serial " MeriBassai". Dhurmus is known as Sitaram Katel in real life. Both Kedar Ghimire add Dhurmus are Nepali actor, producer, television artist and singer. He is a very popular TV icon in Nepal as"Magne Buda" and is also known by his popular dialogue of famous weekly show Meri Bassai "ahile latta le diyera bari ko pata ma purydinchu." which literally means "with one kick I will send you on the edge of field". He has also sang 2 songs which is based on politicians of Nepal. Among them one is "Loktantra Ganatantra" which is boardcasted in his show "Meri Bassai". He has acted in one nepali movie and that is 2013 hit film Cha Ekan Cha and it was the biggest blockbuster and best comedy movie. He is currently working in TV sitcom Meri Bassai as Magne budo. Wilson Bikram Rai is known as takme buda in meri bassai Program. Meribassi is one of the famous comedia Program. Wilson Bikram Rai is an Actor and Singer.

Sidha Kura PM Sanga : Puspa Kamal Dahal - Ep 20

Gyanendra Lal Pradhan, hydropower specialist and entrepreneur, is an electrical engineer by training. He is Executive Chairman at Hydro Solutions, Chairman of the Energy Committee at the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), SAARC CCI Council on Climate Change, Energy and Water Resources, and CACCI Asian Council on Water, Energy, and Environment. He is also Executive Member of the Canada-Nepal Business Chamber, Federation of Nepalese Chamber of Commerce and Industry and various other chambers of commerce and industry (Nepal-Russia, Nepal-German, Nepal-China, Nepal-Britain, and SAARC-Nepal); and Special Member of the Confederation of Asia-Pacific Chamber of Commerce and Industry.